Online Patient Registration Mobile App    

  bch@ntc.net.np       ०१-६६११५३२ |   ०१-६६१४४३०

1617941994534blob

अध्यक्ष

डा. दिपेन्द्र रमन सिंह
Dr. Dipendra Raman Singh

WhatsApp Image 2024-03-31 at 11.07.51 AM

निमित्त कार्यकारी निर्देशक

डा. उज्ज्वल चालिसे
Dr. Ujjwal Chalise

हाम्रोबारे


नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भक्तपुर नगरपालिका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोटरी क्लव, नेपाल अर्बुद रोग निवारण संस्था तथा विभिन्न सामाजिक संघ संस्थाहरुको सहकार्यमा वि.स. २०५१ सालमा यस सामुदायिक अस्पतालको रुपमा स्थापना भई नेपाल भरिका क्यान्सर बिरामीहरुलाई स्तरीय उपचार प्रदान गर्दै आइरहेको सन्दर्भमा विषम परिस्थिति सृजना भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मिति २०७७ कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत्त १२३ बेडबाट सेवा संचालन भइरहेको छ ।

हाल यस अस्पतालमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट मेडिकल अन्कोलोजीमा पुर्णकालीन DM को अध्ययन भइरहेको छ । साथै रेडियसन अन्कोलोजीमा र गाइने अन्कोलोजीमा MD का रेजिडेण्ट चिकित्सकहरु क्यान्सर सम्बन्धि बिशेषज्ञ तालिम तथा अध्ययनको लागि Posting हुने गर्दछ । त्यस्तै गरेर काठमाण्डौ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल शैक्षिक संस्थाबाट MD का रेजिडेण्ट चिकित्सक र स्नातक तथा स्नात्तकोत्तरका नर्सिङ विद्यार्थीहरु प्रयोगात्मक अभ्यासको लागी आउने गर्दछन् ।

Services

Activities

+Date: 2080/12/26
SNWardBedAdmitVacant
1Medical Oncology Ward21166
2Paediatrics Ward660
3Palliative Care Ward981
4MICU514
5Surgical Oncology Ward11101
6SICU1019
7Gynae Oncology431
8Head & Neck Oncology440
9Neuro Surgical Oncology431
10Anex General Surgical Ward541
11Emergency & Observation Ward1367
12Radiation Oncology Ward1248
13Deluxe Cabin Ward963
14Anex 3 Beded Cabin303
Total1167145